बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दीपचन्द्र रेग्मी नियुक्त

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दीपचन्द्र रेग्मी नियुक्त

 |  बिहीबार, फागुन ८, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ८, २०८१

vianetvianet

काठमाडौं- ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दीपचन्द्र रेग्मी नियुक्त भएका छन्। सञ्चालक समिति बैठकले अध्यक्षमा हाल कम्पनीकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो। रेग्मी ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक हुन्।

Kumaribank

थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर रेग्मीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ।

उनी सन् २००९ मा ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए। हाल मानव संसाधन निरीक्षण प्रमुख तथा प्रमुख कर्जा अधिकृतको रूपमा कार्यरत छन्।

 

प्रकाशित: Feb 20, 2025| 12:11 बिहीबार, फागुन ८, २०८१
प्रतिक्रिया दिनुहोस्