आइतबार, जेठ ३१, २०८३

प्रधानमन्त्री ओलीले उद्घाटन गरे कोमल वलीको रिसोर्ट

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१
National life
Shivam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको तुलसीपुरस्थित कोमल रिसोर्ट उद्घाटन गरेका छन्।

विभिन्न कार्यक्रमका लागि दाङ गएका प्रम ओलीले कोमल वलीको सो रिसोर्ट उद्घाटन गरेका हुन्।
  
पूर्व राष्ट्रिय सभा सदस्य कोमल वली नेकपा एमालेकी नेतृ पनि हुन्। साथै उनी लोकप्रिय गायिका पनि हुन्। 

प्रकाशित: Feb 17, 2025| 20:45 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्