आइतबार, जेठ ३१, २०८३

तोलामा १२ सयले बढ्यो सुनको मूल्य

 |  सोमबार, फागुन ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०८१
National life
Shivam cement

काठमाडौं- सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ।

आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६८ हजार सात सयमा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा रू १५ बढेको छ। आज चाँदी प्रतितोला रू एक हजार नौ सय ७० मा खरिदबिक्री हुनेछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: Feb 17, 2025| 11:41 सोमबार, फागुन ५, २०८१
प्रतिक्रिया दिनुहोस्