बुधबार, असोज १, २०८२

सुनको मूल्य २७ सय घट्यो

 |  आइतबार, फागुन ४, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ४, २०८१

vianetvianet

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य २७ सय रुपैयाँले घटेर कारोबार भएको छ।

Kumaribank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Feb 16, 2025| 10:54 आइतबार, फागुन ४, २०८१
प्रतिक्रिया दिनुहोस्