सोमबार, असार ८, २०८३

तोलामा चार सयले बढ्यो सुनको मूल्य

 |  शुक्रबार, फागुन २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला रु ४०० ले बढेको हो। 

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ।

प्रकाशित: Feb 14, 2025| 11:17 शुक्रबार, फागुन २, २०८१
प्रतिक्रिया दिनुहोस्