आइतबार, जेठ ३१, २०८३

सुनको मूल्य २३०० बढ्यो

 |  बिहीबार, फागुन १, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो।

हिजो बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा आज एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अस्तिको तुलनामा हिजो भने सुन तोलामा २७ सय घटेको थियो।

प्रकाशित: Feb 13, 2025| 10:49 बिहीबार, फागुन १, २०८१
प्रतिक्रिया दिनुहोस्