आइतबार, जेठ ३१, २०८३

सुनको मूल्य २७०० घट्यो

 |  बुधबार, माघ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ ३०, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: Feb 12, 2025| 10:55 बुधबार, माघ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्