सोमबार, वैशाख ८, २०८२

सुनको भाउ १ लाख ७० हजार नाघ्यो

 |  मंगलबार, माघ २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २९, २०८१

vianetvianet
triton college
National life insurance

नेपाली बजारमा आज मंगलबार सुनको मूल्य १ लाख ७० हजार रुपैयाँ नाघेको छ। आज छापावाल सुन तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

हिजो १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने केही घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Feb 11, 2025| 10:51 मंगलबार, माघ २९, २०८१
प्रतिक्रिया दिनुहोस्