आइतबार, जेठ ३१, २०८३

सुनको भाउ १४ सय बढ्यो

 |  सोमबार, माघ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २८, २०८१
National life
Shivam cement

नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ। हिजो एक लाख ६८ हजार २०० रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज एक हजार ४०० रुपैयाँले बढेको हो।

स्थानीय बजारमा आज छापावाल सुन एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि १५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Feb 10, 2025| 10:56 सोमबार, माघ २८, २०८१
प्रतिक्रिया दिनुहोस्