मंगलबार, साउन २६, २०८३

बजेटको आकार १ खर्ब ६८ अर्ब घट्यो

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

बजेटको आकार १ खर्ब ६८ अर्ब घट्यो
काठमाडौं- सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षा गर्दै १ खर्ब ६८ अर्बले बजेट घटाएका हुन्। 

गत वर्ष जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको सरकारले अहिले १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारेको छ। यो सुरु बजेट अनुमानको ९०.१९ प्रतिशत हो।
 

प्रकाशित: Feb 06, 2025| 19:08 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्