शनिबार, जेठ ३०, २०८३

सुनको मूल्य १६ सय बढ्यो

 |  बिहीबार, माघ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २४, २०८१

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

पछिल्ला ३ दिनमा नै सुनको भाउ तोलामा ५ जहार ७ सय रुपैयाँ बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।

Shivam cement

प्रकाशित: Feb 06, 2025| 11:41 बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्