आइतबार, पुस ६, २०८२

सुनको मूल्य २२०० बढ्यो

 |  बुधबार, माघ २३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ २३, २०८१

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २२ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ।

National life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख ६६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार प्रतितोला एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित: Feb 05, 2025| 11:33 बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्