शनिबार, जेठ ३०, २०८३

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

 |  सोमबार, माघ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ २१, २०८१
National life
Shivam cement

तुलसीपुर- लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ।

प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिइन्।

उनका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदासमेत दिइएको छ। लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ।

प्रकाशित: Feb 03, 2025| 09:49 सोमबार, माघ २१, २०८१
प्रतिक्रिया दिनुहोस्