सोमबार, असार ८, २०८३

महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

 |  बुधबार, माघ १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, माघ १६, २०८१

भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको ज्यान गएको छ।

National life

बुधबार राति करिब एक घाटमा भागदौड मच्चिएको थियो। भागदौडमा थुप्रै घाइतेसमेत भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचार एजेन्सी एएफपीले प्रयागराजका एक डाक्टरलाई उद्धृत गर्दै घटनामा कम्तीमा १५ जनाको ज्यान गएको बताएको छ। बुधबार एकैदिन करिब तीन करोड मानिसले कुम्भ स्नान गरेका थिए।

मंगलबार अबेर राति मौनी औंसीको अवसरमा अमृत स्नान भइरहेको थियो। त्यही क्रममा भागदौड मच्चिएको हो। 


 

Shivam cement

प्रकाशित: Jan 29, 2025| 12:39 बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्