आइतबार, वैशाख ७, २०८२

समाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक संसद्‌मा पेस

 |  मंगलबार, माघ १५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

vianetvianet
triton college
National life insurance

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गरेको छ।

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्‌मा पेस भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ। 

प्रकाशित: Jan 28, 2025| 16:08 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्