आइतबार, पुस ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

गृहमन्त्रीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको शिष्टाचार भेट

 |  मंगलबार, माघ १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १५, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले  शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी  निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए।

प्रकाशित: Jan 28, 2025| 15:12 मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्