शुक्रबार, जेठ २२, २०८३

यस्तो छ आजको मौसम

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१
National life
Shivam cement

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको रहेको छ। जसको प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको  मौसम मुख्यतया सफा रहने छ।

प्रकाशित: Jan 26, 2025| 08:16 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्