मुग्लिन–पोखरा सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी खण्डमा कालोपत्र गरेपछिको सडक । पूर्वी खण्ड अन्तर्गत हालसम्म ७५ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजनाले जनाएको छ । तस्बिरः रासस