आइतबार, साउन ३, २०८३

दुई जिल्ला जोड्ने पुलमा आन्तरिक पर्यटक

 |  सोमबार, माघ ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, माघ ७, २०८१

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न  निर्माण  गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल तर्दै आन्तरिक पर्यटक । वि.सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दावी गरिएको छ । तस्बिरः रासस

प्रकाशित: Jan 20, 2025| 18:39 सोमबार, माघ ७, २०८१
प्रतिक्रिया दिनुहोस्