शुक्रबार, जेठ १, २०८३

गायक फूलाराले ल्याए ‘हुरी सरी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – गायक हरिदत्त फुलाराको नयाँ  आधुनिक गीत  बजारमा आएको छ। फुलाराले ‘हुरी सरी उडि रहन्छ कता कता...’ बोलको गीत बजारमा ल्याएका हुन्। 

गीतमा शब्द संकलक र संगीत गायक फुलाराकै रहेको छ।  उनले यसअघि ‘हसायो मायाँले’, ‘सम्झनामा डुबायर’, ‘मैले मन पराएँ’, ‘गीत तिमि संगित तिमि’, ‘मेरो देश’, ‘नक्कली’ लगायत थुप्रै गीत बजारमा ल्याइसकेका छन। 

उनले केही दिनअघि मात्रै  ‘सँगैसँगै हिँडे पनि’ बोलको गीत पनि बजारमा ल्याएका थिए। दर्शक स्रोताले आफ्ना गीतलाई राम्रो रुचाएकाले नयाँ नयाँ सांगीतिक कोसेली बजारमा ल्याउन आफू सफल भइरहेको गायक फुलाराले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्