मंगलबार, असार १७, २०८२

चखेवाका बथान जाडो छल्न कान्तितालमा

 |  सोमबार, पुस २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २२, २०८१

vianetvianet

नेपालगञ्ज उपमहानगपालिका वडा नम्बर २१ र २२ को सिमानामा रहेको कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिण पूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्दछन् । तस्बिरः रुपनी जिएम/रासस

 

प्रकाशित: Jan 06, 2025| 12:58 सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्