बुधबार, माघ २३, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएल पहिलो संस्करणको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै 

Siddartha premir insuranceSiddartha premir insurance

एनपिएल पहिलो संस्करणको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै 

 |  शनिबार, पुस ६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, पुस ६, २०८१

ntc landingntc landing

काठमाडौं- पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ ।

himalayan bank box

फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । 

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२:१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । 

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रँदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित: Dec 21, 2024| 09:05 शनिबार, पुस ६, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्