बुधबार, जेठ २०, २०८३

फाइनलमा पुग्न जनकपुरलाई कर्णालीको ११९ रनको टार्गेट

 |  बिहीबार, पुस ४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ४, २०८१
National life
Shivam cement

एनपिएलको फाइनलमा पुग्न जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङ गरेको कर्णाली याक्सले ११८ रन बनाएर जनकपुरलाई ११९ रनको टार्गेट दिएको हो।

आजको खेल जित्ने टोलीले फाइनलमा सुदूरपश्चिम रोयलसँग खेल्नेछ। फाइनल शनिबार हुनेछ।

 

प्रकाशित: Dec 19, 2024| 14:04 बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्