बुधबार, जेठ २०, २०८३

मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त

 |  बुधबार, पुस ३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, पुस ३, २०८१
National life
Shivam cement

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: Dec 18, 2024| 15:54 बुधबार, पुस ३, २०८१
प्रतिक्रिया दिनुहोस्