बुधबार, जेठ २०, २०८३

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा गौतम

 |  सोमबार, पुस १, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, पुस १, २०८१
National life
Shivam cement

काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समिति ४५ औं बैठकले बुधबार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

गौतम चार वर्षका लागि कम्पनीको कार्यकारी प्रमुखमा रहनेछन्। तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव उनीसँग छ। साथै उनले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिसकेका छन्।

 

प्रकाशित: Dec 16, 2024| 10:56 सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्