बुधबार, जेठ २०, २०८३

एनपिएलमा आज काठमाडौं र विराटनगर, सुदूरपश्चिम र पोखरा भिड्दै

 |  आइतबार, मंसिर ३०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३०, २०८१
National life
Shivam cement

काठमाडौं- यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन्।

पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छभने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन्। 

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेलमात्र जितेको छ। पोखराको यो अन्तिम खेल हो। उसले पनि दुई खेलमात्र जितेको छ। सुदूरपश्चिमको भने यो छैटौँ खेल हो। यो टोली चार खेलमा विजयी भएको छ। 

प्रकाशित: Dec 15, 2024| 07:38 आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्