शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रशिद्ध क्रिकेटर ब्रायन लारा नेपालमा, एनपिएल हेर्न पुगे कीर्तिपुर

प्रशिद्ध क्रिकेटर ब्रायन लारा नेपालमा, एनपिएल हेर्न पुगे कीर्तिपुर

 |  शुक्रबार, मंसिर २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २८, २०८१

काठमाडौं- वेस्ट इन्डिजका क्रिकेटर तथा पूर्वकप्तान ब्रायन लारा नेपाल आइपुगेका छन्।

National life

नेपाल क्रिकेट संघ (क्यान)को निमन्त्रणामा ब्रायन नेपाल आएका हुन्। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका पदाधिकारीहरूले उनलाई स्वागत गरे। 

उनले आजै त्रिवि मैदानमा गएर एनपीएलका खेल हेर्नेछन् भने क्रिकेट खेलाडीहरूसँग साक्षात्कारसमेत गर्ने क्यानले जनाएको छ। ५५ वर्षीय लाराले नेपालमा तीन–चार दिन बिताउने कार्यक्रम छ। 

ब्रायनले टेस्ट क्रिकेटको एकै इनिङ्समा ४०० रन बनाएको विश्व रेकर्ड छ।
 

प्रकाशित: Dec 13, 2024| 10:24 शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्