शनिबार, पुस ५, २०८२

सुपर ओभरमा विराटनगरलाई पोखराले हरायो

 |  बिहीबार, मंसिर २७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २७, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ।

National life

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले लगातार दुई छक्का र एउटा चौका प्रहार गर्दै १८ रन बनाएको थियो। 

१९ रन लक्ष्य पच्छ्याएको विराटनगरले एक ओभरमा ५ रनमात्रै बनाएपछि पोखरा विजयी भएको हो।

त्यसअघि १४० रन पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

प्रकाशित: Dec 12, 2024| 12:41 बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्