बुधबार, जेठ २०, २०८३

एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम, काठमाडौं र लुम्बिनी भिड्दै

 |  बुधबार, मंसिर २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २६, २०८१
National life
Shivam cement

काठमाडौं- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ। सुदूरपश्चिम रोयल्सले  चार खेलमध्ये तीनमा जित निकालेको छ। तीन खेल खेलेको काठमाडौँ गुर्खाजले दुई खेल जितेको छभने एक खेलमा पराजित भएको छ। लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ। 

प्रकाशित: Dec 11, 2024| 07:48 बुधबार, मंसिर २६, २०८१
प्रतिक्रिया दिनुहोस्