बुधबार, जेठ २०, २०८३

कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसको अग्रता कायमै

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१
National life
Shivam cement

काठमाडौं- कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले १८९२ मत प्राप्त गरेका छन्। सुरुदेखि नै उनको अग्रता कायम छ। उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन् । उनले १३७८ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ११८८ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।

प्रकाशित: Dec 02, 2024| 14:25 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्