बुधबार, जेठ २०, २०८३

एनपीएलमा आज दुई खेल हुँदै

 |  सोमबार, मंसिर १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १७, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो। खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।

प्रतियोगिताको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा जनकपुरको यो दोस्रो खेल हो। जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्स्विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो। कर्णालीको भने प्रतियोगिताको पहिलो खेल हो। एनपीएलमा आज दुई खेल हुँदै

प्रकाशित: Dec 02, 2024| 06:50 सोमबार, मंसिर १७, २०८१
प्रतिक्रिया दिनुहोस्