मंगलबार, वैशाख ९, २०८२

स्थानीय तह उपनिर्वाचन: आज मतदान हुँदै

 |  आइतबार, मंसिर १६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १६, २०८१

vianetvianet

स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज मतदान भइरहेको छ। आज बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म चल्नेछ।

triton college

सबै ठाउँमा शान्तिपूर्ण तवरबाट मतदान सुरू भएको निर्वाचन आयोगले जनाएको छ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो। 

उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन्।

प्रकाशित: Dec 01, 2024| 07:34 आइतबार, मंसिर १६, २०८१
प्रतिक्रिया दिनुहोस्