बिहीबार, मंसिर २०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

 |  शुक्रबार, मंसिर १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १४, २०८१

ntc landingntc landing
himalayan bank box
vianet

काठमाडौं- काठमाडौंबाट रामेछापको बेताली गइरहेको ना१ज ७१२३ नम्बरको फोर्स (जिप) गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

रामेछापाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो। १४ जनाको सीट क्षमता भएको सो गाडीमा ८ जना सवार रहेको र ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार अनुसार गाडी ३ सय मिटर तल खसेको छ। मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेका छन्। 

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: Nov 29, 2024| 15:16 शुक्रबार, मंसिर १४, २०८१
प्रतिक्रिया दिनुहोस्