सोमबार, मंसिर २९, २०८२

रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

 |  आइतबार, मंसिर २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २, २०८१

काठमाडौं- सहकारी ठगी मुद्दामा रास्वपा सभापति तथा सांसद रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

National life

जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको हो। पुर्जी जारी हुनेमध्ये पूर्वडीआईजी छविलाल जोशी पनि छन्। 

काठमाडौं महानगरपालिका-१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा उनीहरुविरुद्ध पुर्जी जारी भएको हो। 

रविविरुद्ध कास्की र रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि उनी अहिले कास्की प्रहरीको हिरासतमा छन्।

प्रकाशित: Nov 17, 2024| 18:32 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्