मंगलबार, जेठ १९, २०८३

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

 |  आइतबार, मंसिर २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २, २०८१
National life
Shivam cement

झापा- हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ। 

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन्। निजको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रकाशित: Nov 17, 2024| 12:16 आइतबार, मंसिर २, २०८१
प्रतिक्रिया दिनुहोस्