मंगलबार, भदौ २, २०८३

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन्।

प्रकाशित: Nov 06, 2024| 15:47 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्