शुक्रबार, असार ५, २०८३

कोशी प्रदेशका मन्त्री अधिकारीद्वारा राजीनामा

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१
National life
Shivam cement

विराटनगर- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए। 

प्रकाशित: Nov 06, 2024| 15:17 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्