शुक्रबार, असार ५, २०८३

हिरो स्प्लेन्डर किन्दा यादवले पाए ५ लाख उपहार

 |  मंगलबार, कात्तिक २०, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २०, २०८१

काठमाडौं- हिरो दशै स्कीममा राम किशुन यादवले ५ लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन्। हिरो मोटरसाइकले ल्याएको दशै स्कीम ‘एक्कासी मालामाल’ अन्तर्गत यादवले नगद ५ लाख पुरस्कार जित्न सफल भएका हुन्।

National life

यादवले लहानमा रहेको सिजीको आधिकारिक डिलर सिटी ट्रेड कन्र्सनबाट हिरो स्प्लेन्डर खरिद गरेका हुन्।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले ल्याएको दशै स्कीम ‘एक्कासी मालामाल’ अन्तर्र्गत ‘दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर संचलान गर्दै आएको छ। उक्त अफर अन्तर्गत ग्राहकले हिरो ब्रान्डको जुनसुकै मोटरसाइकलत था स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार जित्न सक्नेछन्।

सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। साथै, निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

 

Shivam cement

प्रकाशित: Nov 05, 2024| 12:01 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्