सोमबार, साउन ११, २०८३

 साढे नौ हजार दीक्षित (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधि प्राप्त गरेका नौ हजार पाँच सय चार विद्यार्थी दीक्षित भएका छन्। 

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न समारोहमा उत्कृष्ट नतिजा ल्याउन सफल विभिन्न महानुभावलाई ३१ वटा पदक ता पुरस्कार वितरण गरिएको थियो। 

समारोहमा जवाहरलाल नेहरु विश्वविद्यालय भारतको स्कुल अफ इन्टरनेसनल स्टडिजका प्राध्यापक महेन्द्र पी लामा सहभागी थिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।