शनिबार, कात्तिक १७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

Siddartha premir insuranceSiddartha premir insurance

बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

 |  मंगलबार, असोज २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २२, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु. ५० लाख सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो ।

प्रकाशित: Oct 08, 2024| 16:42 मंगलबार, असोज २२, २०८१
प्रतिक्रिया दिनुहोस्