सोमबार, जेठ १८, २०८३

सुनको मूल्य तोलामा छ सयले घट्यो

 |  आइतबार, असोज १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज १३, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार छ सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। शुक्रबार प्रतितोला रु एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ४५ निर्धारण भएको छ।

प्रकाशित: Sep 29, 2024| 11:42 आइतबार, असोज १३, २०८१
प्रतिक्रिया दिनुहोस्