मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाबाट प्रमिलाले जितिन् एक करोड

‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाबाट प्रमिलाले जितिन् एक करोड

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१

आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले एक करोड रुपैयाँ नगद जितेकी छिन्।

National life

रोकायाले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन्। आइएमईले गत वर्षको दशैँ अगाडि प्रारम्भ गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्रमार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायालाई वधाई दिएका छन्।

 

प्रकाशित: Sep 26, 2024| 17:18 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्