सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड ७५ लाख प्रतिफल वितरण

एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड ७५ लाख प्रतिफल वितरण

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१
National life
Shivam cement

एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुबाट लाभांश घोषणा गरेको छ।

योजनाहरुबाट आर्थिक वर्ष २०८०/०८१ मा ५० करोड ७५ लाख भन्दा बढी प्रतिफल वितरण गर्न निर्णय गरेको हो।

 

प्रकाशित: Sep 26, 2024| 17:12 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्