सोमबार, जेठ १८, २०८३

सुनको भाउमा दैनिक रेकर्ड

 |  बिहीबार, असोज १०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १०, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ।

आज बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यो अहिलेसम्मकै उच्च मूल्य हो। हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
 

प्रकाशित: Sep 26, 2024| 10:50 बिहीबार, असोज १०, २०८१
प्रतिक्रिया दिनुहोस्