बुधबार, असोज १, २०८२

डिपलको ब्रान्ड एम्बेस्डरमा पारस खड्का

 |  बुधबार, असोज ९, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज ९, २०८१

vianetvianet

काठमाडौं- ईभी गाडी डिपलको ब्रान्ड एम्बेस्डरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन्। 

Kumaribank

मंगलबार काठमाडौंमा एक समारोहका बिच डिपलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु ग्रुपले खडकालाई ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको हो। 

कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई सम्झौतापत्र हस्तान्तरण गर्नुको साथै डिपल एस ०७ को कि ह्याण्डओभर समेत गरेको छ। 

सोही क्रममा उनले नेपाली क्रिकेटको इतिहाससँग जोडिएको लक्की नम्बर ७ सँगै आफू डिपल एस ०७ सँग पनि जोडिन पाउँदा निकै खुसी लागेको बताए।
 

प्रकाशित: Sep 25, 2024| 19:01 बुधबार, असोज ९, २०८१
प्रतिक्रिया दिनुहोस्