आइतबार, मंसिर २८, २०८२

सुनको भाउ १ लाख ६० हजार नजिक

 |  मंगलबार, असोज ८, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ८, २०८१

काठमाडौं- पछिल्लो समय सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ।

National life

पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ।

आज मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

आइतबार सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
 

प्रकाशित: Sep 24, 2024| 11:04 मंगलबार, असोज ८, २०८१
प्रतिक्रिया दिनुहोस्