बुधबार, पुस २, २०८२

लुमिनस ब्याट्रीको डिलर मिट सम्पन्न

 |  आइतबार, असोज ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१

काठमाडौं- लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले हालमात्र डिलर मिट २०२४ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमलाई ‘ब्राइटर विद लुमिनस’ नाम दिइएको थियो।

National life

कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरि रहेका डिलर, एमट्रेड प्रालिका प्रतिनिधि र लुमिनस इन्डियाका प्रतिनिधिको उपस्थिति रहेको थियो। साथै लुमिनस इन्डियाका उपाध्यक्ष रेभानन्द अन्धलेलगायत अन्य प्रतिनिधिको पनि उपस्थिति रहेको थियो।

सञ्चालन प्रमुख योगराज ढुगांनाले पावर ब्याकअप सोलुसनमार्फत नेपालमा योगदान पुर्‍याएको एक दशक पुरा भएकोमा सबैमा धन्यवाद ज्ञापन गरे। कार्यक्रममा लुमिनस ब्राण्डका उत्पादन, बजार अवस्था तथा भविष्यको रणनीतिलगायतका विषयमा पनि छलफल भएको थियो।

साथै विभिन्न विधामा उत्कृष्ट काम गर्न सफल डिलरलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। साथै लक्की ड्रमार्फत एक जोडीलाई दुबई टुर प्याकेज पनि प्रदान गरिएको थियो।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 22, 2024| 15:31 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्