सोमबार, जेठ १८, २०८३

सुनको भाउ हालसम्मकै उच्च

 |  आइतबार, असोज ६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असोज ६, २०८१
National life
Shivam cement

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्यले आज रेकर्ड तोडेको हो।

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार सात सयले वृद्धि भएको छ।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाल सुन आज एक लाख ५८ हजार आठ सयमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 22, 2024| 12:04 आइतबार, असोज ६, २०८१
प्रतिक्रिया दिनुहोस्