सोमबार, साउन ११, २०८३

दुई लाख पचास हजार घुससहित वडा सदस्‍य पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- बर्दिया राजपुर नगरपालीका-१० का वडा सदस्य उत्तम चौधरीलाई  दुईलाख पचास हजार सहित  अक्त्तीयारको टोलिले नियन्त्रणमा लिएको छ।

स्थानीय क्रसर उधयोगको दर्ता र  नयाँ क्रसर उधोगको स्थापना गर्न सहयोग गरिदिने भन्दै  धुस लिदै गर्दा बुटबल शाखा बाट खटिएको अक्त्तीयारको टोलले नियन्त्रणमा लिएको हो।
 
चौधरीलाई बर्दिया कोठियाघाट स्थीत ईच्छा होटलबाट बुधबार पक्राउ गरिएको अक्त्तीयारले जनाएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।