बिहीबार, असोज ३, २०८१

पेट्रोल र डिजेलको मूल्य घट्यो 

 |  आइतबार, भदौ ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३०, २०८१

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। 

triton college

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ।

प्रकाशित: Sep 15, 2024| 20:27 आइतबार, भदौ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्